नेपाली बेसारको अस्ट्रेलिया यात्रा

बानेश्वरका स्थानीय सुहृद चापागाईंले २०८० साउनदेखि काठमाडौँबाट अस्ट्रेलियामा बेसार पठाउन थालेका छन् । उनले पठाउने बेसारमा कर्कुमिन (बेसारमा पाइने तत्त्व)को मात्रा उच्च हुन्छ ।  उच्च कर्कुमिन भएको बेसारको माग विदेशमा बढी भएको थाहा पाएपछि

Source : https://www.ratopati.com/story/453283/nepali-turmeric-travels-to-australia