नेपाल–भारतको खेल हेर्न दर्शकको ओइरो, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल–भारतको खेल हेर्न दर्शकको ओइरो लागेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आइतबार हुने खेल हेर्न दर्शकको ओइरो लागेको हो । सेमिफाइनलमा जित्ने टोली फाइनलमा प्रवेश गर्ने छ । 

Source : https://www.ratopati.com/story/454687/fans-flock-to-watch-nepal-india-match