नेप्से २७ अंकले बढ्यो, ५ अर्बको कारोबार

काठमाडौं। सोमबार नेप्से परिसूचक २७ अंकले बढेको छ। आज नेप्से २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भएको छ। आज कुल ३०७ कम्पनीका एक करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ३४ करोड ४८ लाख बराबरको कारोबार भएको थियो। आज जानकी फाइनान्स र डोल्टी पावरको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। […]

Source : https://www.dcnepal.com/2024/10/608084/