नेप्सेमा ३१ अंकको वृद्धि

काठमाडौं। दशैंपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ। मंगलबार नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ। आज कुल ३०७ कम्पनीका ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार बराबरको कारोबार भएको थियो। कुल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन मात्रै घट्यो। उत्पादन […]

Source : https://www.dcnepal.com/2024/10/605152/