नेसपाको प्रथम विधान अधिवेशन आजदेखि पोखरामा

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आजबाट सुरु हुँदैछ । पोखराको सभाहलमा मध्यान्ह १२ बजेदेखि अधिवेशन सुरु हुने नेतृ मानुषी यमीले जानकारी दिइन् । पहिलो सत्रमा उद्घाटन कार्यक्रम रहेको

Source : https://www.ratopati.com/story/453495/first-session-of-nsp-begins-in-pokhara