पक्राउ पुर्जी जारी भएपछि रविले भने, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका छन् ।  कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकार मरेर आफूलाई जुठो परेको

Source : https://www.ratopati.com/story/453074/after-the-arrest-warrant-was-issued-ravi-said-the-government-died-we-fell-asleep