पर्यटकलाई आकर्षित गर्दै 'हात्तीदह सिमसार'

सिरहा । लहान नगरपालिका–१५ स्थित चुरेका फेदमा अवस्थित ‘हात्तीदह सिमसार’ क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको लागि प्रसिद्धस्थल हो । चाडपर्वलाई लक्षित गरि नयाँ संरचना निर्माण गरिएपछि अहिले यस क्षेत्र थप आकर्षण बनेको छ । 

Source : https://www.ratopati.com/story/453120/hathidaha-wetland-attracting-tourists