पर्यटकीय क्षेत्रमा चहलपहल बढ्दो

काठमाडौँ ।  सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौ हजार पर्यटकले भ्रमण गरे । उक्त महिना आठ हजार नौ सय दुई जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ

Source : https://www.ratopati.com/story/455334/increasing-activity-in-the-tourism-sector