पशुपति क्षेत्रमा  माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालुपदार्थको उत्पादन, बिक्री तथा सेवनमा प्रतिबन्ध लगाएकोृ  छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बालाचतुर्दशी पर्व

Source : https://www.ratopati.com/story/459878/prohibition-of-fish-meat-alcohol-and-drugs-in-pashupati-area