पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन

काठमाण्डाै – पशुपति गाैशाला धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा ६ सदस्यीय अध्ययन समिति गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निकालेको प्रेस विज्ञप्तिमा मन्त्रालयका सहसचिव एवम् संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न अध्ययन समिति गठन गरिएको उल्लेख छ । समितिले गौशाला धर्मशाला स्थापनादेखिको अवस्थाको अध्ययन गर्ने, धर्मशालाको आयव्ययको विवरण, लेखा परीक्षण अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा...

Source : https://ujyaaloonline.com/story/108042/2024/10/22/committee-formed-for-pashupati-dharamshala