पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आत्मघाती आक्रमणमा १७ सैनिकको मृत्यु

काठमाडौं । पाकिस्तानको एक सुरक्षा चौकीमा आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको गाडी विस्फोट गराएका छन् । यस हमलामा करिब १७ सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । यो हमला खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा भएको हो । पाकिस्तानी तालिबानबाट विभाजित समूह हाफिज गुल बहादुर समूहले आक्रमणको जिम्मेवारी लिएको छ। सरकारले घटनाबारे कुनै […]

Source : https://www.dcnepal.com/2024/11/613467/