पाक्न लागेको धान असिनापानीले सखाप

गलेश्वर । आइतबार साँझ एकाएक भएको असिनासहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर परेको छ । कतिपय ठाउँ फूल खेल्दै गरेको, कतिपय ठाउँमा पाक्न लागेको तथा कतिपय ठाउँमा काटेर खेतमा नै सुकाएको धानमा असिनापानीले क्षति

Source : https://www.ratopati.com/story/453903/hailstorm-destroys-ripening-paddy