क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटना : सहायक हवल्दारलाई थुनामा पठाउन आदेश

काठमाडौँ । क्रिप्टो कारोबारीसँग करिब ५० लाख असुलेको घट्नामा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक हवल्दारलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । बुधवार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतले सहायक हवल्दार गणेश खड्कालाई थुनामा पाउन

Source : https://www.ratopati.com/story/453941/case-of-extortion-of-rs--lakh-from-crypto-trader-assistant-constable-sent-to-custody