पुंगी खोलामा पर्ने मापदण्ड विपरीतका संरचना घरधनी आफैले भत्काउन थाले

चितवन । गत असोज २ गते भरतपुर महानगरले मापदण्ड विपरीतका भोगचलन गरी निर्माण भएका संरचनाहरूमा डोजर चलाउन सुरु गरेको थियो । महानगरले डोजर चलाउँदा धनजनको क्षति नपुग्ने गरी भत्काउने नीतिअनुसार सम्बन्धित घरधनीलाई एक हप्ताको समय

Source : https://www.ratopati.com/story/452861/house-owners-start-demolishing-structures-in-pungi-rivulet