पेरिसमा आज कसले जित्लान् बालोन डी’ओर अवार्ड ?

काठमाडौँ । विश्व फुटबलको सर्वाधिक महत्त्वपूर्ण बालोन डी’ओर अवार्ड विजेताको घोषणा सोमबार राति गरिँदैछ । अवार्ड वितरण कार्यक्रम फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुनेछ । अवार्ड वितरण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ ।

Source : https://www.ratopati.com/story/454860/who-will-win-the-ballon-dor-in-paris-today