पोखरामा प्रदर्शनकारीमाथि हस्तक्षेप, प्रहरीले पानीको फोहोरा हान्यो

कास्कीको पोखरामा रवि लामिछानेका समर्थकमाथि प्रहरीले हस्तक्षेप परेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका रास्वपाका नेता कार्यकर्तालाई हटाउन प्रहरीले पानीको फोहोरा हानेको हो ।  सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेपछि समर्थकहरू अदालत नजिकै प्रदर्शनमा

Source : https://www.ratopati.com/story/453339/police-fire-water-cannons-at-protesters-in-pokhara