पौडेल कतारका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेललाई नियुक्त गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले संविधानको धारा २८२ उपधारा (१) बमोजिम कतारका लागि आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।  राष्ट्रपतिका कार्यालयका

Source : https://www.ratopati.com/story/454153/poudel-appointed-ambassador-to-qatar