प्रधानमन्त्री ओलीको मङ्सिर पहिलो हप्तासम्म चीन भ्रमणमा जाने तयारी

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थाल्नुभएको छ । कात्तिकअन्तिम हप्ता वा मङ्सिर पहिलो हप्ता बेइजिङ भ्रमण हुन सक्ने उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री भएको एक सय दिनपछि ओलीले उत्तरी छिमेकी देश चीनको भ्रमण गर्न लाग्नुभएको हो । सरकार बनेको एक महिनापछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भदौको शुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीमा शिष्टाचार भेट गर्नुभएको थियो । गएको असोजमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाँदा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी...

Source : https://ujyaaloonline.com/story/108243/2024/10/28/preparation-of-pm-oli-to-visit-china--