प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन प्रचण्ड बालुवाटारमा

काठमाडौँ । विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापन पत्र बुझाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । बाढी पहिरोबाट पीडित भएकाहरूको राहत तथा पुनर्स्थापना, सरकारको कमजोरी, जनजीविका, सुशासन लगायत विषयमा प्रधानमन्त्री

Source : https://www.ratopati.com/story/453600/prachanda-to-submit-memorandum-to-pm-at-baluwatar