प्रहरी र सशस्त्रको मस्यौदा ऐन संसद्‍मा लैजाने बाचा अपुरै

काठमाडौँ । गृहमन्त्रीको जिम्मेवारी पाएको पहिलो दिनदेखि नै रमेश लेखकले लगातार गरेको बाचा थियो– नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ ऐनको मस्यौदा तीन महिनामा संसद्मा दर्ता गराउँछु । भदौ २९ गते भैंसेपाटीस्थित मन्त्री निवासमा

Source : https://www.ratopati.com/story/453738/police-and-armed-forces-promise-to-bring-draft-act-to-parliament