लुम्बिनी प्रादेशिक इन्धन डिपो : डीपीआर तयार गर्न  केयुसँग सम्झौता

भैरहवा । नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक इन्धन भण्डारण (डीपो) निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा निर्माणका लागि डीपीआर तयार गर्न बुधवार 

Source : https://www.ratopati.com/story/459641/lumbini-provincial-fuel-depot-agreement-with-ku-to-prepare-dpr