‘समस्याग्रस्त’ कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त भनेको कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  राष्ट्र बैंकले मंगलबार कर्णाली विकासमा समस्या देखिएको भन्दै निक्षेप संकलन र कर्जा लगानीमा रोक लगाएको थियो ।

Source : https://www.ratopati.com/story/459638/positive-circuit-in-share-price-of-39troubled39-karnali-bikas-bank