बम राखिएको हल्लापछि भारतीय आकाश एयरको विमान ‘डाइभर्ट’ गरियो

बेङ्गलोर । भारतको राजधानी नयाँदिल्लीबाट दक्षिणी बेङ्गलोरका लागि  उडेको विमानमा बम राखिएको चेतावनीपछि बुधबार एक भारतीय यात्रुवाहक विमानलाई ‘डाइभर्ट’ गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट दक्षिणी शहर बेङ्गलोरका लागि उडेको अकाश एयरको विमानलाई

Source : https://www.ratopati.com/story/452735/indian-akash-air-plane-diverted-after-bomb-threat