बमको धम्कीपछि विमानको आकस्मिक अवतरण

नयाँ दिल्ली । विगत केही दिनदेखि भारतमा विमानमा बम राखिएको धम्की लगातार आइरहेको छ । यस्तै धमकीबिच मंगलबार कोलकाताबाट जयपुर आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमानको जयपुरमा आपत्कालीन अवतरण गरिएको छ ।  यो विमानमा १८३ जना

Source : https://www.ratopati.com/story/453902/plane-makes-emergency-landing-after-bomb-threat