बर्बरतापूर्ण आक्रमण रोक्न इजरायलसँग माग, तस्बिरहरू

काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) ले लेबनान र प्यालेस्टाइनका जनतामाथि भइरहेको बर्बरतापूर्वक आक्रमण रोक्न माग गरेको छ । बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै विद्यार्थी संगठनले इजरायली आक्रमणको विरोध गरेको हो । संगठनले लेबनान

Source : https://www.ratopati.com/story/452867/israel-calls-for-an-end-to-brutal-attacks-photos