बागमती प्रदेश प्रमुख देवकोटासमक्ष अख्तियारको प्रतिवेदन पेस

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । आइतबार प्रदेश प्रमुख देवकोटासमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौंडाका प्रमुख उमाकान्त आचार्यले वार्षिक प्रतिवेदन पेस गरेका

Source : https://www.ratopati.com/story/454665/ciaa-submits-report-to-bagmati-province-chief-devkota