बागमतीका प्रदेश प्रमुख देवकोटाद्वारा २ विधेयक प्रमाणीकरण, एउटा विधेयक फिर्ता

हेटौँडा ।  बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले २ विधेयक प्रमाणीकरण गरेका छन् भने एक विधेयक फिर्ता गरेका छन् । प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाबाट पारित भएर प्रमाणीकरणका लागि आएको एउटा विधेयक पुनर्विचारका लागि प्रदेशसभामै फिर्ता

Source : https://www.ratopati.com/story/452913/bagmati-province-chief-devkota-certifies-two-bills-withdraws-one-bill