बाग्मती प्रदेशमा विपद्जन्य घटना : तीन अर्ब ४४ करोड रूपैयाँ मूल्य बराबरको क्षति

मकवानपुर – बाग्मती प्रदेशमा बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा काठमाण्डौ उपत्यकाबाहेक १० जिल्लामा एक सय ९१ जनाको ज्यान भएको छ । सबैभन्दा बढी क्षति अघिल्लो महिना असोज १०, ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी भएको छ । यो विपद्मा एक सय ७७ जनाको ज्यान गएको बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरले जनाएको छ । बाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चालु आव २०८१/८२ को साउनदेखि असोजसम्ममा ...

Source : https://ujyaaloonline.com/story/108189/2024/10/26/damage-worth-3-billion-44-million-due-to-disaster-