बाढी र पहिरोले पाँचथरमा सङ्कट : माओवादीले गरायो सरकारको ध्यानाकर्षण
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशले गत असोज ९ देखि १२ गतेसम्म परेको अबिरल वर्षाको कारण पाँचथरमा सयौँ घर क्षतिग्रस्त बनेको, करोडौंको भौतिक संरचना नष्ट भएको, खानेपानी, सिँचाइ तथा विद्युत् आयोजनाहरू भत्किएको भन्दै पुनःनिर्माणको