बाढीपछिको रोसीः पुनर्निमाण पर्खिँदै सिंगै गाउँ, कष्टमा नागरिक… (तस्विरहरु)

काठमाडौँ । गत असोज दोस्रो हप्ता परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले क्षतविक्षत बनाएको काभ्रेको रोसी अझै सामान्य बनिसकेको छैन ।

लगातारको वर्षापछि हरेक जसो गाउँमा पहिरो गएको थियो भने रोशी खोलाको बाढीले पनि ठूलो क्षती गरेको छ । सरकारले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणमा सक्रियता नदेखाउँदा रोसी गाउँपालिकाबासी समस्यामा परेका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः

Source : https://arthasarokar.com/2024/10/roshi.html



Related Posts