बाढीपहिरोका कारण स्वदेशी फूलले तिहारको माग नधान्ने

काठमाडौँ । नेपाल फूलमा आत्मनिर्भर उन्मुखको भएको दाबी गरिँदै आए पनि यो वर्षको तिहारमा फूलको अभाव हुने आकलन गरिएको छ । बाढी पहिरोका कारणले फूल खेतीमा १२ करोड रुपैयाँ बराबर क्षति भएकाले फूलको अभाव हुने

Source : https://www.ratopati.com/story/453892/due-to-floods-and-landslides-indigenous-flowers-will-not-meet-the-demand-for-tihar