बाढीलाई बेवास्ता गर्दा बढी क्षति व्यहोर्नुपर्‍यो : प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बाढी आउँछ भन्ने पूर्वसूचनापछि पनि लापरबाही गर्दा बढी क्षति व्यहोर्नुपरेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित गत असोज ११ र १२ गते आएको बाढीका कारण नदी किनारमा

Source : https://www.ratopati.com/story/453599/ignoring-flood-caused-more-damage-chief-maharjan