पूर्वी लद्दाखमा भारत र चीनका सैनिक पछि हट्न थाले, आलोपालो गस्तीको तयारी

नयाँ दिल्ली । ४ दिनअघि भएको नयाँ गस्ती सम्झौतापछि भारत र चीनका सेना पूर्वी लद्दाखको सीमाबाट पछाडि हट्न थालेका छन् ।  समाचार एजेन्सी एएनआईका अनुसार सेनाले पूर्वी लद्दाखको डेमचोक र देप्साङ प्वाइन्टमा रहेका अस्थायी टेन्ट

Source : https://www.ratopati.com/story/454281/indian-and-chinese-troops-begin-retreating-in-eastern-ladakh