बाबुको पदचाप पछ्याउँदै अन्नपूर्ण आधार शिविर आइपुगेका फ्रान्सेली छोरा

म्याग्दी । पहिलो अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरो माथिएस हर्जोग ७५ वर्ष अघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर पहिलो अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फर्किएका छन् ।  गत शुक्रबार म्याग्दीको

Source : https://www.ratopati.com/story/454909/french-son-arrives-at-annapurna-base-camp-following-in-fathers-footsteps