बिमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ: मन्त्री पौडेल

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिमाको दायरामा वृद्धि गरी रु पाँच लाख पुर्‍याउने र औषधिको मूल्य समायोजनको काम सम्पन्न गर्ने बताएका छन्। मन्त्रालयमा आज सय दिनमा भएका उपलब्धि सार्वजनिक गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारमा आफू सक्रिय रहेको बताए। ‘स्वास्थ्य बिमा र औषधि समायोजन जसरी पनि पूरा गर्छु’, उनले भने, “यसका लागि प्रधानमन्त्री सकारात्मक […]

Source : https://www.dcnepal.com/2024/10/607281/