बेलबारी गोल्डकप : झापा ११ फाइनलमा

बेलबारी । बुटवल लुम्बिनीविरिुद्ध २–० गोल अन्तरको जीत निकाल्दै झापा ११ फुटबल क्लब मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपकोे फाइनलमा प्रवेश गरेको छ । झापाको जीतका लागि दुवै

Source : https://www.ratopati.com/story/454195/belbari-gold-cup-jhapa-xi-enter-final