बोलिभियाका पूर्वराष्ट्रपतिको कारमा १४ गोली प्रहार

लापाज । बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरालेसले आइतबार आफ्नो कारमा गोली प्रहार गरिएको बताएका छन् । केन्द्रीय शहर कोचाबाम्बामा रेडियो अन्तर्वार्ताका लागि यात्रा गर्दा बन्दुकधारीहरूले आफ्नो कारमा गोली प्रहार गरेको र चालक घाइते भएको उनले बताए

Source : https://www.ratopati.com/story/454722/bolivias-ex-presidents-car-shot-at-