रविविरुद्ध पक्राउ पूर्जी जारी भएसँगै कास्कीमा रास्वपाको बैठक

काठमाडौं– यतिबेला रास्वपा गण्डकी प्रदेश र कास्की जिल्ला समितिको बैठक जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएपछि बैठक बसिएको हो ।

सहकारी ठगीका विषयमा छानविन गर्नको लागि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। तर, सरकारले प्रतिशोध साँधेर पक्राउ पुर्जी जारी गरेको रास्वपाले आरोप लगाएको छ । सभापति लामिछानेलाई पक्राउ गरेपछि पोखरामा प्रतिवाद गर्ने तयारी रास्वपाको छ।

 

Source : https://onlinetvnepal.com/2024/10/184928/