भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो
भक्तपुर। आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा गत आर्थिक वर्ष भन्दा वढी राजश्व संकलन गर्न सफल भएको छ। कार्यालयले राखेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा एक अर्व ५० करोड ९६ लाख ४१ हजार राजश्व संकलन भएको छ। तथापि यो लक्ष्यको ७७ प्रतिशत मात्रै उपलव्धी हो। कार्यालयले राखेको तथ्यांक अनुसार […]