भाजपाका नेता शाहले क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप

क्यानडाले भारतीय जनता पार्टीका नेता अमित शाहलाई क्यानडाको भूमिमा क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ । तर नयाँ दिल्लीले यो आरोपलाई ‘बेतुक र आधारहीन’ भएको प्रतिक्रिया जनाएको छ । तर आलोचकहरूले शाहले कुनै समय शृङ्खलाबद्ध हत्याको योजना बनाएको आरोप बेलाबखत लगाउने गरेका एएफपीले उल्लेख गरेको छ । सन् २००२ मा भारतको इतिहासमा सबैभन्दा खराब धार्मिक हिंसा हुँदा तत्कालीन गुजरातका मुख्यमन्त्री बर्तमान् प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाह सांसद हुनुहुन्थ्यो । त्यसबेलाको धार्मिक हिं...

Source : https://ujyaaloonline.com/story/108435/2024/11/3/allegations-shah-allowed-attacks-canadian-sikhs