भारतले सजिलै हरायो पाकिस्तानलाई

काठमाडौँ । काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । भारतले बिहीबार सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ५–२ गोलले हरायो । जितसँगै भारतले महत्वपूर्ण ३ अंक बटुलेको छ ।

Source : https://www.ratopati.com/story/452914/india-beat-pakistan-easily