भारतीय ब्याट्सम्यानहरुको निराशाजनक प्रदर्शन, पहिलो पालीमा १५६ रनमै समेटियो

काठमाडौँ । न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा भारतले निराशाजनक प्रदर्शन गरेको छ । दोस्रो टेस्टको दोस्रो दिन शुक्रबार भारतीय टोली आफ्नो पहिलो पालीमा केवल एक सय ५६ रन बनाउँदै अलआउट भयो । पहिलो

Source : https://www.ratopati.com/story/454285/indian-batsmen-were-bowled-out-for--runs-in-the-first-innings



Related Posts