जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । ललितपुर र दाङबाट जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका-४ शिखर टोल बस्ने ध्रुव रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ केरू टोल बस्ने ३३ वर्षीय कबि

Source : https://www.ratopati.com/story/452358/-arrested-for-gambling