महसुल नतिर्दासम्म ३४ ठुला उद्योगको लाइन नजोड्ने कुलमानको अडान

काठमाडौँ । उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएसम्म नेपाल विद्युत् प्राधिकरणले लाइन नजोड्ने भएको छ ।  प्राधिकरणले उद्योगहरूको लाइन काट्नुअघि महसुल बुझाउन ९० दिनको समयसीमा दिएको थियो । उक्त समयसीमा बिहीबार सकिएपछि प्राधिकरणले महसुल

Source : https://www.ratopati.com/story/454328/kulman-says-he-will-not-connect-lines-of--big-industries-until-tariff-is-paid



Related Posts