महासंघले प्रधानमन्त्रीलाई बुझायो अर्थतन्त्र सुधारका ४० पाने सुझाव, नीतिगत सुधार गर्न माग

काठमाडौँ / पछिल्लो समय देशको अर्थतन्त्र खस्किदै गएको भन्दै त्यसलाई सुधार गर्न एमाले सम्बद्ध उद्योगी व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सुझाव पेस गरेका छन्

Source : https://arthadabali.com/2024/10/28/66910



Related Posts