माइतीघरमा आन्दोलन चलिरहँदा सर्वाेच्चमा प्रधान न्यायाधीशसहितको टिमले के गर्ला  मुद्दा ?

काठमाडौँ । उपत्यकाको खोला किनारा बस्ती छेउमा थप २० मिटर छोड्नुपर्ने सर्वाेच्च अदालतको फैसलाविरुद्ध पीडितहरू माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् । माइतीघर मण्डलामा आन्दोलन चलिरहँदा प्रधान न्यायाधीशसहित तीन न्यायाधीशको इजलासमा सर्वोच्चको सोही फैसलाविरुद्धको पुनरवलोकन मुद्दाको

Source : https://www.ratopati.com/story/458678/when-the-protest-is-going-on-in-maitighar-what-will-the-team-with-the-chief-justice-do-in-the-supreme-court