मुग्लिनमा रविका समर्थकहरूद्वारा प्रदर्शन, धनराज र ऋषिकेशलाई कारबाही गर्न माग

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई काठमाडौँमा पक्राउ गरेर पोखरा लैजाने क्रममा उनका समर्थकहरूले ठाउँ-ठाउँमा विरोधसहित नाराबाजी गरेका छन् । रातको ११ बजिसक्दा समेत चितवनको

Source : https://www.ratopati.com/story/453110/ravis-supporters-stage-protest-in-muglin-demand-action-against-dhanraj-and-rishikesh