मुलुकको विकास र समृद्धिका लागि अनुशासित नागरिक बन्न आवश्यकः महासचिव पोखरेल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि अनुशासित नागरिक बन्नुपर्ने आवश्यकता रहेको बताएका छन्। अखिल नेपाल महिला संघ काठमाडौंले आज आयोजना गरेको ‘नारी संकल्प’ विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले सामाजिक अराजकता विकास र समृद्धिको बाधक रहेको बताए। समाजमा सांस्कृतिक मूल्य र मान्यताको विघटन तीव्र गतिमा भइरहेकाप्रति चिन्ता […]

Source : https://www.dcnepal.com/2024/10/607524/