मौलिक बिम्ब खोज्दै रुपान्तरणको अभियानमा नेपाली ललितकला

काठमाडौँ । कोभिड–१९ बाट आक्रान्त भएको नेपाली ललितकला पछिल्लो समयमा बिस्तारै माथि उठ्न थालेको छ । कोरोनाको असरलाई पन्छाएर नेपाली ललितकलाले देशविदेशमा आफ्नो प्रभाव देखाउन थालेको छ । विभिन्न देशका कलाकारको सहभागितामा कला कार्यशाला तथा

Source : https://www.ratopati.com/story/452941/nepali-fine-arts-in-the-campaign-of-transformation-in-search-of-original-images