म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् । मालिका गाउँपालिका

Source : https://www.ratopati.com/story/452965/health-post-buildings-constructed-in-six-wards-of-myagdi